Wednesday, February 25, 2015

सरकारी कर्मचारी भर EDV भर्नु भको छ? छ भने डीभी/पीआरधारी कर्मचारीलाई कारबाही गर्ने ऐन राज्य व्यवस्था समितिबाट पारित

काठमाडौं, फाल्गुन १३ - डीभी/पीआरधारी कर्मचारीलाई कारबाही गर्नेसहितको निजामति सेवा ऐन संशोधन विद्येयक २०७१ संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ ।

पारित विद्येयक संसदको पूर्ण बैठकमा प्रस्तुत हुनेछ । संसदबाट पारित भएपछिमात्रै विद्येयक कानुनकोरुपमा कार्यान्वयनमा जानेछ ।

विद्येयकमा डीभी/पीआरधारी कर्मचारीलाई कारबाही, सेवाको विशिष्टिकरण, कार्यालय समयमा उपलब्ध गराउने विशेषज्ञ सेवाको नियमनलगायत उल्लेख छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसअघि नै संसदमा दर्ता गराएको विद्येयक पारित भएको थिएन

No comments:

Post a Comment