Wednesday, February 25, 2015

नेपाल मा चोर पिटे जस्तै लण्ड्न मा ‘चोर’ पिट्दा तीन नेपाली बेलायतमा जेल चलान

दुई देखि सात वर्षसम्म जेल सजाय

लन्डन , फाल्गुन १३ - कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।

प्रकाशित मिति: २०७१ फाल्गुन १३ ०६:१३
फोटो को लागि येहा क्लिक गर्नुस।

No comments:

Post a Comment