Saturday, February 28, 2015

कोशी अञ्चल होस्पिटल का बिमल अग्रवाल सहित अरु क्लिनिक धारी डाक्टरहरु को लापर्वाही।

बिराटनगर , कोशी होस्पिटल :
सुक्रवार को दिन छोरी बिरिमी भयेको बेला सनिवार डाक्टर हुदैनन् भनेर जचौन लगे।आखिर एउटाै डाक्टर हुन क्लिनिक मा गये पनि होस्पिटल मा देखाये पनि भनेर २० रुपैया को पुर्जी काटेउ।
डियुटि म डा. बिमल अग्रवाल रहे छन। हाम्रो छोरी लाई क्लिनिक मा 2-3 पटक जची सकेका डाक्टर छन भन्दा खुसी लग्यो। तर येहा कुरा अर्कै निक्लियो।
डाक्टरसँग को भेट मा कुनै नया ग्रह बाट आयेको मान्छे जस्तै देखिये डाक्टर ।बोल्न हस्न नि पैसा लग्ला जस्तो।
उनी पैले क्लिनिक मा जचौदा भन्थे जोरो त symptom हो के कारन ले जोरो आयो भन्ने ले होअपिटल म मत्र परसिटामोल देर पठाये।

जस्ले खादा जोरो त गयो तर दबाइ ले छोड्न साथ जोरो आउने गर्यो। बच्चा रात भर न सुत्ने र अन्त्य त क्लिनिक लनै परे अवस्था पर्यो। अर्थात  अन्त्य म ५०० को पुर्जी काट्नै पर्यो।

येस्त कैयौं डाक्टर हरु छन। नेपाल मा सरकारी जगिरे ले प्राइवेट जागिर गर्ने लाई नियम बनौने भन्ने सुनेको बेला य्स्तो प्रबिधी जहाँ मन्छे को स्वास्थ मा खेल वाड गरिदै गरेको म सरकार किन मौन छ?

Doctor र पेट्रोल पोम्प को दाइ मा के फरक भयो त?
भयेन।
१) पेट्रोल २०/५०/१०० जति को हल्नुहुन्छ त्यति को पौनु हुन्छ ।
सरकारी डाक्टर को पुर्जी २०रुपैया को कट्नुस २० कै जाँच पैन्छ। ५०० को कट्नुस ५०० कै पाइन्छ।
२) सरकारी डाक्टर र पेट्रोल पोम्प को दाइ दुवै सामान्य तलब मा काम गर्चन।
३) पेट्रोल पम्प को दाइ र सरकारी डाक्टर दुवै लाई बोल्न पैसा लग्छ जस्तो गर्छन।
४) दुवै जान को काम बचाउने हो, एउटा को ज्यान अर्को को इन्धन।
इत्यादि  इत्यादि

सक्दो शयर गर्नुस र येस्तो भेद भाब लाई हतौन अफ्नो भाग निभाउनु होस।

No comments:

Post a Comment