Thursday, February 26, 2015

एसपी/डिएसपीको सरुवा तथा पदस्थापना(पढ्नुस नामावली)

काठमाडौ, फाल्गुन १४ - प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ३५ जना एसपी (प्रहरी उपरीक्षक) र ३८ जना डिएसपी (प्रहरी नायव उपरीक्षक) को पदस्थापना गरेको छ । साथै, ६ जना एसपी र ५८ जना डिएसपीको सरुवा समेत गरेको छ । फागुन महिनाको तलवभत्ता सरुवा तथा पदस्थापना भएको कार्यालयबाट खाने गरी प्रधानकार्यालयले बुधबार उक्त निर्णय गरेको हो । एसपीको सरुवा तथा पदस्थापनाको निर्णय हिजै  हिजो सार्वजनिक गरिएको हो भने डिएसपीको आज ।

पढ्नुस नामावलीः

No comments:

Post a Comment