Tuesday, March 24, 2015
Sunday, March 22, 2015
Thai Air jet suffers bird hit while landing
KATHMANDU, MAR 22 - A Thai Air aircraft suffered a bird strike on its right engine while landing at Tribhuvan International Airport on Sunday afternoon.
No major damages were caused when the right engine of the Boeing 777 ingested the bird at around 1:35 this afternoon. The plane has now been grounded and engineers from the Civil Aviation Authority of Nepal are inspecting the plane to assess the damage caused by the bird hit.
Flight TG 320 had arrived from Bangkok. It was scheduled to fly to Bangkok at 1 pm. Passengers scheduled to fly on the jet have been left in the lurch as the engineers have not cleared the jet to make the return flight.
The US-made Boeing 777 is among the largest passenger carrying jet flying to Kathmandu .
Bird strike is a persistent problem at the country’s only international airport with a 52 percent incidence of bird strikes occur in TIA as compared to other airports. According to experts, aircraft are significantly at risk during take-off and landing as 90 percent of birds fly below an altitude of 2,000 ft.
Three months ago, a Jet Airways aircraft had to make the emergency landing after suffering a bird hit on its engine while landing.
Thursday, March 12, 2015
आफ्नो भतिजी लाई बलत्कार गरि हत्य गर्ने नरपिसाज काका।
बगड्या, सप्तरी , फाल्गुन २९,
नेपाल को बगड्या गाउँ म १० बर्ष को नाबलक भतिजी पिन्की लाई बलत्कर गरि हत्या गर्ने नर पिसाज , बाबुलाल यादव को पापी अनुहर हेर्नुस।
पिन्की को माता पिता भन्छन "येस्तो भाइ देवर लाई फाँसी को सजय दिनु पर्छ, येस्तो नातेदार भये पछि किन दुस्मन चाइयो"
Tuesday, March 3, 2015
विद्यार्थी हरु लाई अन्लाईन नोट्स उपलब्ध गराउदै "नोट्स एकेडेमी " For Quality Notes:- Notes Academy
विद्यार्थी हरु लाई अन्लाईन नोट्स उपलब्ध गराउदै "नोट्स एकेडेमी "
ईन्टरनेट मा २४ घन्टा बिताउने आज को २१ युग का विद्यार्थी हरु पढ्ने लेख्ने कार्ये पनि ईन्टरनेट मै गर्न रुचाउने विद्यार्थी हरु को लागि सुनौलो अवस्र लिएर नोटस एकेडेमी आएको छ । नोटस एकेडेमी एउटा फेसबुक पेज हो ,यो पेज कक्षा ११ देखि मास्टर लेभल का सम्पुर्ण नोट्स हरु उपलब्ध गराउने लक्ष्य का साथ खोलिएको पेज का सस्थापक अध्यक्ष रोहित भट्टराई ले जानकारी दिनु भयो । पेज ले विद्यार्थी को सहजताका लागि Thesis,assignment ,Case study पनि उपलब्ध गराउदै आएको छ । सो पेज ले विद्यार्थी हरु ले अन्लाईन फारम मा आफुलाई जुन विषय को नोट जरुरी छ भरेर पठाए त्यो विषय को नोट विद्यार्थी को ईमेलमा पनि पठाइने सस्थाप्क भट्टराई ले बताउनु भयो । पेज मा कक्षा ११-१२ को बिज्ञान र व्यवस्थापन संकायको विद्यार्थी को चाप धेरै भएकाले ती २ संकाय को कुनै एक टपिक को नोटहरू दैनिक प्रकासित गरिरहेको छ । पेज लाई सस्थाप्क दोय रोहित भट्टराई र अभिषेक भट्टराई ले सन्चाल्न गर्दै आएका छन ।आज को कम्पुटर को युग मा विद्यार्थी हरु लाई हस्तलिखित नोट ले भन्दा अन्लाईन नोट ले आकर्सित गर्ने भएका ले आफुहरु येस्तो सुनौलो अव्सर लिएर आएको र यस ले विद्यार्थी हरु लाई धेरै सहयोग गर्ने मा आफुहरु विस्वस्त भएको अभिषेक ले बताए ।
Monday, March 2, 2015
सावधान। होसियार ! Beware! तपाईं पनि पर्न सक्नु हुन्छ।
ईन्टरनेट म माथी को जस्तो title राखेर तपाईं हरु लाई क्लिक गर्न बाद्यय बना ये र जथाभवी status पोस्ट गरिदिने गिरोह को बिग बिगि छ नेपाल मा।
येस्तो रोक्ने एउतै उपये छ जस्ले तपाईं लाई त्यो लिन्क तपाईंको फेस्बुका account बाट हटाइदिन्छ।
त्य्स्को लागि येहा क्लिक गर्नुस।
Sunday, March 1, 2015
Here's your first look at Samsung's new phones: The Galaxy S 6 and Galaxy S 6 Edge
Samsung is starting from scratch.
On the hardware site, Samsung improved the phone's 16 MP camera with optical image stabilization and some software features like one that lets you track a moving subject and remain focused on it. The phone also includes a special plug that lets you charge it faster than normal, up to 50% in 25 minutes. Samsung also included wireless charging for the first time. It works with standard wireless chargers, or you can buy Samsung's own charger, which looks kind of cool:
एसिड अभियुक्त को स्केच मा भएको मान्छे पक्राउ ।
एसिड अभियुक्त पक्राउ , टियुसोन पडेर फर्केको बेला बशन्तपुर मा एसिड प्रहार गर्ने अभियुता पक्रौ, अभियुक्त को नाम "मनोज निरौला" हो।तस्वीर सहित