Thursday, March 12, 2015

आफ्नो भतिजी लाई बलत्कार गरि हत्य गर्ने नरपिसाज काका।

बगड्या, सप्तरी , फाल्गुन २९,
नेपाल को बगड्या गाउँ म १० बर्ष को नाबलक भतिजी पिन्की लाई बलत्कर गरि हत्या गर्ने नर पिसाज , बाबुलाल यादव को पापी अनुहर हेर्नुस।
पिन्की को माता पिता भन्छन "येस्तो भाइ देवर लाई फाँसी को सजय दिनु पर्छ, येस्तो नातेदार भये पछि किन दुस्मन चाइयो"

No comments:

Post a Comment