विद्यार्थी हरु लाई अन्लाईन नोट्स उपलब्ध गराउदै "नोट्स एकेडेमी "
ईन्टरनेट मा २४ घन्टा बिताउने आज को २१ युग का विद्यार्थी हरु पढ्ने लेख्ने कार्ये पनि ईन्टरनेट मै गर्न रुचाउने विद्यार्थी हरु को लागि सुनौलो अवस्र लिएर नोटस एकेडेमी आएको छ । नोटस एकेडेमी एउटा फेसबुक पेज हो ,यो पेज कक्षा ११ देखि मास्टर लेभल का सम्पुर्ण नोट्स हरु उपलब्ध गराउने लक्ष्य का साथ खोलिएको पेज का सस्थापक अध्यक्ष रोहित भट्टराई ले जानकारी दिनु भयो । पेज ले विद्यार्थी को सहजताका लागि Thesis,assignment ,Case study पनि उपलब्ध गराउदै आएको छ । सो पेज ले विद्यार्थी हरु ले अन्लाईन फारम मा आफुलाई जुन विषय को नोट जरुरी छ भरेर पठाए त्यो विषय को नोट विद्यार्थी को ईमेलमा पनि पठाइने सस्थाप्क भट्टराई ले बताउनु भयो । पेज मा कक्षा ११-१२ को बिज्ञान र व्यवस्थापन संकायको विद्यार्थी को चाप धेरै भएकाले ती २ संकाय को कुनै एक टपिक को नोटहरू दैनिक प्रकासित गरिरहेको छ । पेज लाई सस्थाप्क दोय रोहित भट्टराई र अभिषेक भट्टराई ले सन्चाल्न गर्दै आएका छन ।आज को कम्पुटर को युग मा विद्यार्थी हरु लाई हस्तलिखित नोट ले भन्दा अन्लाईन नोट ले आकर्सित गर्ने भएका ले आफुहरु येस्तो सुनौलो अव्सर लिएर आएको र यस ले विद्यार्थी हरु लाई धेरै सहयोग गर्ने मा आफुहरु विस्वस्त भएको अभिषेक ले बताए ।
Tuesday, March 3, 2015
विद्यार्थी हरु लाई अन्लाईन नोट्स उपलब्ध गराउदै "नोट्स एकेडेमी " For Quality Notes:- Notes Academy
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment